Logo

राप्रपाबाट काठमाडौंको मेयरमा कलाकार मदनदास श्रेष्ठ



काठमाडौं, ९ बैशाख । आगामी स्थानीय तहको चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरको मेयरमा कलाकार मदनदास श्रेष्ठलाई सिफारिस गरेको छ ।

पार्टीको महानगर समितिको हिजो बसेको बैकठले मेयरमा श्रेष्ठको नाम सिफारिस गरेको हो ।

शीर्ष तहमा श्रेष्ठसहित पुर्वसचिव केदारबहादुर अधिकारी र दीपक रञ्जितको नामपनि मेयरमा चर्चामा थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot