Logo

पोखराको मेयरका लागि एमालेबाट दिपक पौडेलले पाए टिकट



काठमाडौं, १० वैशाख । नेकपा एमालेले पोखरा महानगरपालिका दिपक पौडेललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमालेले मञ्जु गुरुङ्गलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय समेत गरेको छ । पोखरामा निकै विवादपछि उनीहरुको नाममा सहमति बनेको हो ।-Photo: Mukunda Kalikote/Reportersnepal



प्रतिक्रिया दिनुहोस्

Screenshot