Logo

डलरको भाउ आज कति ?



काठमाडौं, ११ बैशाख । आज एक अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ८ पैसा र विक्रिदर १२२ रुपैयाँ ६८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरो खरिददर १३१ रुपैयाँ ८८ पैसा र विक्रिदर १३२ रुपैयाँ ५३ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ११ पैसा र विक्रिदर ८९ रुपैयाँ ५५ पैसा रहेको बैंकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्