Logo

बैतडीमा टुट्यो गठबन्धन, माओवादी र एसबीच तालमेल हुने



बैतडी, ११ वैशाख । बैतडीमा पाँच दलीय गठबन्धन टुटेको छ ।

स्थानीय तहमा कुरा नमिल्दै बैतडीमा नेकपा (एस) र नेकपा (माओवादी केन्द्र) बीच मात्र गठबन्धन हुने भएको हो ।

मुख्यमन्त्री तथा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट र संस्कृती पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेम आलेबीच गठबन्धन गर्नेबारे छलफल भएका थियो ।

काँग्रेसले छुट्टै उम्मेद्वार उठाउने नेपाली काँग्रेस बैतडीले जनाएको छ । मैत्रीपूर्ण प्रतिष्पर्धा अनुरुप अगाडी बढ्ने काँग्रेसले बताएका छ ।



प्रतिक्रिया दिनुहोस्