Logo

आजको लागि यस्तो छ विदेशी मुद्रा सटहीदर



काठमाडौं, १२ बैशाख । आज एक अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ८ पैसा र विक्रिदर १२२ रुपैयाँ ६८ पैसा रहेको छ ।

त्यस्तै, एक युरोपियन युरोको खरिददर १३१ रुपैयाँ ७९ पैसा र विक्रिदर १३२ रुपैयाँ ४३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ३७ पैसा र विक्रिदर ८८ रुपैयाँ ८१ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot