Logo

भक्तपुर कमेरोटारमा आगलागी नियन्त्रण गर्दै



भक्तपुर, १२ बैशाख । भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका वडा नं ५ कमेरोटारमा आइतबार राति करिब १०ः०० बजे राजन प्रजापतिको ग्रिनवेयर स्यानिटरि गोदाममा भएको आगलागी नियन्त्रण गर्दै आगो नियन्त्रक सुरक्षाकर्मी ।

आगलागीबाट मानविय क्षति नभएपनि ठूलो मात्रामा सामग्री नष्ट भएको छ । करिब ३ घण्टाको प्रयासपछि आगो नियन्त्रमा लिएको थियो ।

काठमाडौँ, ललितपुर, भक्तपुर र नेपाली सेनाको वारूणयन्त्रको सहायताले आगो नियन्त्रणमा लिएको हो । तस्वीर ः रत्न श्रेष्ठ, रासस



प्रतिक्रिया दिनुहोस्