Logo

शुक्लागण्डकीमा नेकपा एसबाट मेयरमा कमल र उपमेयरमा रेखाको मनोनयन



तनहुँ, १२ वैशाख : शुक्लागण्डकी नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादी पार्टीबाट कमल गैरेको मनोनयन दर्ता भएको छ ।
सोमबार दिउँसो गैरेले मनोनयन दर्ता गराएका हुन् ।
उनी युवा संघ नेपालको केन्द्रिय सचिव हुन ।
उपमेयरमा केन्द्रीय सदस्यसमेत रहेकी रेखा थापा बस्यालको उम्मेदवारी दर्ता भएको छ ।
एकीकृत समाजवादीले अन्य वडामा पनि उम्मेदवारी दर्ता गराईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्