Logo

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर



काठमाडौं, १३ बैशाख । आज एक अमरिकी डलरको खरिददर १२२ रुपैयाँ ४१ पैसा र विक्रिदर १२३ रुपैयाँ १ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३१ रुपैयाँ ३७ पैसा र विक्रिदर १३२ रुपैयाँ १ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ६० पैसा र ८८ रुपैयाँ ३ पैसा रहेको बैंकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्