Logo

एलन मस्कले कतिमा किने ट्वीटर ?



काठमाडौ, १३ वैशाख । विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्कले सामाजिक सञ्जाल ट्विटर खरिद गरेका छन् ।

मस्कले ४४ बिलियन डलरमा ट्वीटर खरिद गरेका हुन् । उनले केहि समय अघि ट्वीटरको नौं प्रतिशत सेयर किनेका थिए ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार कम्पनीको मूल्य ५४.२० डलर प्रति शेयरको हिसाबले लगाइएको छ ।

मस्क विश्वको सबैभन्दा धनी व्यक्ति हुन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot