Logo

थप १४ जनामा संक्रमण पुष्टि, १९ जना डिस्चार्ज



काठमाडौं, १६ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा आज १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२७ सय ७१ जनाको परिक्षणमा आज पीसीआरबाट १३ जना र एन्टीजेन विधिबाट १ जना गरी १४ जनामा संक्रमण पुष्टि भएको स्वाथ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी, आज १९ जना संक्रमित निको भएका छन् । देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ। २४ घण्टामा २ लाख ९ हजार ५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या २४३ रहेको मन्त्रालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्