Logo

आईजीपी नियुक्ति बदरको माग गर्दै दुई एआईजीहरु सर्वोच्चमा



काठमाडौं, १९ बैशाख । वरियता मिचेर जुनियरलाई आईजीपी बनाएको भन्दै सरकारको निर्णयविरुद्ध दुई एआईजीहरु सर्वोच्च अदालत पुगेका छन् ।

एआईजीहरु विश्वराज पोखरेल र सहकुल थापा १६ महिना जुनियरलाई सरकारले आईजीपी नियुक्त गरेको भन्दै नियुक्त बदर गर्न मागसहितको रिट दायर गर्न अदालत पुगेका हुन् ।

आइबार बसेको मन्त्रिपरिषदको बैठकले धिरजप्रताप सिंहलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot