Logo

निर्वाचन आयोगले स्थापितलाई सोध्यो स्पष्टिकरण



काठमाडौं, १९ बैशाख । काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितलाई निवार्चन आयोगले स्पष्टिकरण सोधेको छ ।

एमालेका उम्मेदवार स्थापितलाई गत बैशाख १५ गते एक कलेजमा भएको कार्यक्रममा यौन दुव्र्यवहार अभिव्यक्तिका सम्बन्धमा परेको उजुरीको बारेमा आयोगले स्पष्टिकरण सोधेको हो ।

कलेजको आयोजना गरेको एक कार्यक्रममा एक छात्रले सोधेको प्रश्नमा स्थापितले ‘यु आर नाइस लेडी तर थुतुनो ठिक छैन्’ भनेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot