Logo

एमाले भोजपुरद्धारा बागी उठेका दुईजना निष्कासित



काठमाडौं, २० बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (

एमाले) भोजपुरले पार्टीको आधिकारीक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका २ जनालाई निष्कासित गरेको छ।

एमालेले जिल्ला कमिटि सचिवालय सदस्य दौलथ कुलुङ राई र भोजपुर नगर वडा कमिटी १२ टक्सारका कुमार श्रेष्ठलाई पार्टीको सदस्यतासमेत नरहने गरी कारबाही गरेको हो ।

दौलथ साल्पासिलिछो गाउँपालिका अध्यक्षमा र श्रेष्ठ भोजपुर नपा–१२ को वडाध्यक्षमा बागी उम्मेदवारी दिएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्