Logo

कैलालीको चुनावी सभालाई सम्बोधन गर्न ओली सुदुरपश्चिम जाने



काठमाडौं, २० बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सुदुरपश्चिम प्रदेश जाने भएका छन् ।

अध्यक्ष ओलीले कैलाली र कञ्चनपुरका तीन स्थानमा आगामी बैशाख २२ गते हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

एमालेको कञ्चनपुरको बेलौरी नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकामा चुनावी सभा हुने कार्यक्रम तय गरिएको छ ।

कार्यक्रम कैलाली इन्चार्ज नारदामुनी रानाको अध्यक्षतामा कार्यक्रम मुल परिचालन समिति गठन गरिएको छ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot