Logo

आजको लागि डलरको भाउ कति ?



काठमाडौं, २१ बैशाख । आज एक अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ १३ पैसा र विक्रिदर १२२ रुपैयाँ ७३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार १२८ रुपैयाँ ३९ पैसा र विक्रिदर १२९ रुपैयाँ २ पैसा रहेको छ ।

यसैगरी, आज अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ७१ पैसा र विक्रिदर ८७ रुपैयाँ १३ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot