Logo

केपीले म्वाई खाएपनि विष लाग्छः जसपा नेता श्रेष्ठ



काठमाडौं, २२ वैशाख । जनता समाजवादी पार्टीका प्रभावशाली नेता राजेन्द्र श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विषालु सर्पको संज्ञा दिएका छन् । उनले ओली देशका लागि घातक भएको आरोप लगाए ।

‘सर्पले दूध खाएपनि विष नै निकाल्छ,’ श्रेष्ठले भने,‘केपीले म्वाई खाएपनि विषय लाग्छ ।’ ओलीलाई आइ लभ यू भन्नेहरुले बेलैमा सचेत हुनुपर्ने बताए ।

ओलीलाई लोकतन्त्र र परिवर्तको विरोधी भएको आरोप लगाए । ओलीले लोकतन्त्र सक्याउन लागेपछि आफूहरुले गठबन्धन गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot