Logo

एमाले अध्यक्ष ओलीको पत्रकार सम्मेलन सुरु



काठमाडौं, बैशाख २५ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको पत्रकार सम्मेलन सुरु भएको छ । तुल्सिलाल स्मृति भवन च्यासलमा सुरु भएको पत्रकार अध्यक्ष ओलीले सम्मेलनमार्फत मतदातालाई आफ्ना कुरा राखिरहेका छन् ।

पत्रकार सम्मेलनको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot