Logo

दैलेखमा सकेट बम फेला



दैलेख, २५ बैशाख । दैलेखको आठबीस नगरपालिकामा सकेट बम फेला परेको छ ।

बम भेटिएपछि नेपाली सेना र नेपाल प्रहरीको टोली पुगिसकेको छ । त्यस्तै, सेनाको बम डिस्पोजल टोली पनि पुगेर बम निस्क्रिय गर्न प्रयास गरिरहेको छ।

बारीमा खनजोतको क्रममा उक्त बम भेटिएको जनाइएको छ । बम धेरै पुरानो भएको हुनसक्ने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot