काठमाडौं, २७ बैशाख । आज एक अमेरिकी डलरको खरिददर १२३ रुपैयाँ ६५ पैसा र विक्रिदर १२४ रुपैयाँ २५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १३० रुपैयाँ २७ पैसा र विक्रिदर १३० रुपैयाँ ९० पैसा रहेको छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ५९ पैसा र विक्रिदर ८७ रुपैयाँ १ पैसा रहेको बैकले जनाएको छ।