Logo

विप्लवले कपिलवस्तुबाट मतदान गर्दै



कपिलवस्तु, ३० वैशाख । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् ।

केन्द्रिय कार्यलय प्रमुख असल क्षेत्रीका अनुसार मताधिकार प्रयोग गर्नका लागि चन्द कपिलवस्तु पुगिसकेका छन् ।

मतदान प्रक्रियामा भाग लिने कि नलिने भनेर नेकपा विभाजन भइरहेका बेला महासचिव चन्दले भने स्थानीय तहको निर्वाचनमा भाग लिने भएका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot