Logo

तरुणदल अध्यक्ष गुरुङले गरे मतदान



पर्वत, ३० बैशाख । नेपाली कांग्रेस निकट नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष विद्वान गुरुङले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् ।

गुरुङले आज ९ : ३० बजे कुश्मा नगरपालिका वार्ड न.४ स्थित नारायण मा.वि.को मतदानकेन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्दै मतदान गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot