Logo

कांग्रेस नेता पौडेलद्धारा मतदान



तनहुँ, ३० बैशाख । स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले मतदान गरेका छन् ।

नेता पौडेलले शुक्रबार तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्