Logo

महोत्तरीको बल्वा नगरपालिकामा हवाई फायर



महोत्तरी, ३० वैशाख : महोत्तरीको बलवा नगरपालिका-५ स्थित महावीर मतदान केन्द्रमा झडप भएको छ ।

मतदाता नामावलीका समबन्धमा विवाद हुँदा झडप भएको हो ।

झडपलाई नियन्त्रणमा लिनन प्रहरीले एक राउन्ड हवाई फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्णप्रसाद पंगेनीले बताए।

विवादले केहीबेर रोकिएको मतदान पुनः सुरु भएको एसपी पंगेनीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्