Logo

निर्वाचनले गर्दा पहिलो लकडाउन बिर्साउने काठमाडौं (फोटोफिचर)



काठमाडौं, ३० बैशाख। आज स्थानीय तहको निर्वाचन । देशभरि शान्तिपूर्ण रुपमा नै मतदान भएको निर्वाचन आयोगले जनाएको छ। केही स्थानमा भने अहिलेपनि निर्वाचन जारी छ । आयोगले तोकेको निर्धारित समयम भने ५ बजे सकिएको छ । काठमाडौंमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ।

काठमाडौंको प्रशासनले भने सवारी अनुमति पाएका अर्थात् पास होल्डरलाई मात्रै सवारी चलाउन अनुमति दिएको थियो । आज मतदानको दिन काठमाडौं पूरै सुनसान देखिएको छ।

आजको काठमाडौंको दृश्यले कोभिडकालमा नेपालमा पहिलोपटक लकडाउन हुँदाको काठमाडौंको सम्झना दिलाउँछ। हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले काठमाडौं भित्री र बाहिरी प्रायः मुख्य मुख्य चोकहरुको अवलोकन गरेका छन् । हेरौं तस्विर :



प्रतिक्रिया दिनुहोस्

Screenshot