Logo

कीर्तिपुरमा १ हजार मत गन्दा कांग्रेस ४२७ मतसहित अगाडी



काठमाडौं, वैशाख ३१ । काठमाडौंको कीर्तिपुर नगरपालिकामा मेयरमा नेपाली काग्रेसले अग्रता लिएको छ।

शनिबार रातिदेखि नै मतगणना सुरू भएको किर्तिपुरमा १ हजार मत गणना हुँदा कांग्रेसका मेयर उम्मेदवार राजकुमार नकर्मीले ४२७ मत पाएका छन् भने एमालेका केशरत्न बज्राचार्यले २८० मत पाएका छन्।

माओवादी केन्द्रका शिवशरण महर्जनले ११७ र एकीकृत समाजवादीका बटुककृष्ण थापाले २२ मत पाएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot