Logo

झापाको दमकमा एमाले अघिअघि, राप्रपा पछिपछि



झापा, वैशाख ३१ । झापाको दमक नगरपालिकामा एमालेले सुरूआती अग्रता लिएको छ।

दमक–१ को २ सय मत गणना हुँदा मेयरमा एमालेकी गिता अधिकारीले ९६ मत प्राप्त गरेकी छन भने ठबन्धनको साथ रहेको राप्रपाका राम थापाले ७९ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी रेगिना भट्टराईले ९० मत प्राप्त प्राप्त गर्दै अग्रता बनाएकी छन् । नेकपा एकालेका अम्बिका प्रसाद खनालले ७८ मत पाएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot