Logo

चन्द्रागिरि नगरपालिकामा एमालेको सुरूवाती अग्रता



काठमाडौं, वैशाख ३१ । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा तीन सय मत गणना गर्दा एमाले उम्मेदवारले १३७ मत पाएका छन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवारले १३७ मतसहित पछ्याइरहेका छन्।

वडा नम्बर १ को मतगणना गर्दा वडाध्यक्षमा पनि एमालेका उम्मेदवारले अग्रता लिएका छन्। वडाध्यक्षमा १३७ मत आएको छ।

यस्तै कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवारले अहिलेसम्म १२७ मत प्राप्त गरेका छन्।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot