Logo

रोल्पाको थवाङको वडा नम्बर-५ मा माओवादी केन्द्रको प्यानल नै विजयी



काठमाडौं, ३१ बैशाख । जनयुद्वको लालकिल्ला भनेर चिनिएको रोल्पा थवाङमा माओवादी केन्द्रले खाता खोलेको छ ।

थवाङ गाउँपालिका वडा नं ५ मा काङ्ग्रेस, एमाले र विप्लव नेकपाको गठबन्धनलाई हराउँदै नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार गोबर्धन घर्ती मगर र उनको प्यानल सहित विजयी भएको छ।



प्रतिक्रिया दिनुहोस्