Logo

काठमाडौं महानगर मतगणना अपडेट : ३०० मत गन्दा बालेनको अग्रता कायमै, सिर्जना पछिपछि



काठमाडौं, ३१ बैशाख । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ ।

अहिलेसम्म तीन सय मत गणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता कायमै राखेका छन् ।

उनले ७२ मत ल्याएर अग्रता कायम राखेका छन् ।

उनलाई नेपाली कांग्रेसकी उम्मेद्धवार सिर्जना सिंहले ७० मत ल्याएर पछ्याएकी छिन्।

एमालेका केशव स्थापितले ५९ मत ल्याएका छन्।

अहिले काठमाडौं वडा नम्बर १ र ३२ बाट मतगणना जारी छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot