Logo

अहिलेसम्म धेरै पालिका जित्नेमा एमाले पहिलो, कहाँ कसले जिते (नामसहित)



काठमाडौं, ३१ बैशाख । स्थानीय तहको निर्वाचनको मतपरीणाम धमाधम आईरहेको छ । अहिलेम्म ११ स्थानीय तहको परीणाम आईसकेको छ। नेकपा (एमाले) ले भने ५ पालिकामा जित हात पारेको छ । अहिलेसम्मको अवस्थामा एमाले पहिलो स्थानमा छ ।

एमालेले डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकामा धावा सम्डुक गुरुङ निर्विरोध भएका छन् । त्यस्तै, मनाङको चामे गाउँपालिकामा लोकेन्द्र घले, मनाङको ङिस्याङ गाउँपालिकामा कान्छा लामा, मुस्ताङको लो–घेकर दामोदरकुन्डमा लोप्साङ छोम्पेल विष्ट र मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रिङजीन नामगेल गुरुङ निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot