Logo

अहिलेसम्म धेरै पालिका जित्नेमा कांग्रेस दोस्रो, कहाँ कसले जिते (नामसहित)



काठमाडौं, ३१ बैशाख । स्थानीय तहको निर्वाचनको मतपरीणाम धमाधम आईरहेको छ ।

अहिलेम्म ११ स्थानीय तहको परीणाम आईसकेको छ।

नेपाली कांग्रेसले भने ३ पालिकामा प्रमुख जितेको छ। कांग्रेस एमालेपछि दोस्रो धेरै पालिका प्रमुख जित्ने दल बनेको छ ।

कांग्रेसबाट प्रमुखमा मनाङको नासो गाउँपालिकामा धनबहादुर गुरुङ, मनाङको नार्पाभूमि गाउँपालिकामा कोन्जो तेन्जिङ लामा र मुस्ताङको घरपझोङ गाउँपालिकामा मोहन सिंह लालचन विजयी भएका छन् । यस्तै, कांग्रेसले तीन उपप्रमुख जितेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot