Logo

जुगल गाउँपालिकामा एक मतले अध्यक्ष पदमा हार जित



सिन्धुपाल्चोक, जेठ १ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । यहाँ १ मतले अध्यक्ष पदमा हार जित भएको हो ।

एमालेका चन्द्रकाजी लामा ६०८ मत ल्याउँदै विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी प्रताप लामाले ६०७ मतै चित्त बुझाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot