Logo

भक्तपुरमा नेककिपाको प्रजापतिको अग्रता कायमै



भक्तपुर, १ जेठ । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीको उम्मेदवार सुनिल प्रजापतिले अग्रता कामय राखिरहेका छन् ।

प्रजापतिले ९४०८ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मदेवार रामप्रसाद कासुलाले १७०३ मत ल्याएको छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार रवीन्द्र लामिछानेले ११०० मत ल्याएका छन् ।

माओवादी केन्द्रका तुलसी भक्त सुवालले ३१६ मत ल्याएका छन् । प्रजापतिले गत ०७४ सालको स्थानीय तहको चुनावमा पनि फराकिलो मतान्तरले जितेका थिए ।



प्रतिक्रिया दिनुहोस्