Logo

दमकमा राप्रपाका थापा अगाडी



झापा, १ जेठ । दमक नगरपालिकाको मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का राम थापाले अग्रता कायम राखिरहेका छन् । थापाले २७२२ मतसहित अग्रता लिइरहेका हुन् ।

उनलाई पछ्याउदै एमालेका उम्मेदवार गीता अधिकारीले २५४० मत ल्याएकी छिन् । थापा अधिकारी भन्दा १८२ मतसहित अगाडी छन् ।

त्यस्तै, उपमेयरमा कांग्रेसकी रेगिना भट्टराईले लिड गरिरहेकी छिन् । भट्टराईले २६३६ मत ल्याएकी छिन् भने एमालेकी अम्बिका खनालले २४४५ मत प्राप्त गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्