Logo

भरतपुरमा रेणुसँगको मतान्तर घटाउँदै सुवेदी



चितवन, १ जेठ । भरतपुर महानगरपालिकामा मेयरका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले रेणु दाहालसँगको मतान्तर कम गर्दै लगेका छन् ।

महानगरको वडा २ को मतगणना जारी भइरहहँदा सुवेदीले मतान्तर घटाउँदै लगेका हुन् । मतान्तर घटाएर सुवेदीले ७४मात्रै पुर्याएका छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले हालसम्म ४९७ मत प्राप्त गरेका छन् ।

३९७७ मत गणना हुँदा रेनुले १३७२ मत ल्याएकी हुन् ।  सुवेदीले १३०५ मत ल्याएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्