Logo

पोखरामा धनराज आचार्य ३६१ मतले अगाडी



पोखरा, २ जेठ । पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीेले सुरुवातीदेखि अग्रता लिइरहेको छ । पछिल्लो विवरण अनुसार एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ४१९१ मत ल्याएका छन् ।

नेकपा एमालका उम्मेदवार कृष्ण थापाले ३८३० मत प्राप्त गरेका छन् । उनीहरुबीच ३६१ मतान्तर रहेको छ । राप्रपाका उम्मेदवारले ५४६ मत ल्याएका छन् ।

त्यस्तै, उपप्रमुखमा कांग्रेसका उम्मेदवारले ४२९८ मत ल्याएको छ भने एमालेका उम्मेदवारले ४३८४ मत प्राप्त गरेका छन् । राप्रपाका उम्मेदवारले ५०८ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्