Logo

६ घण्टा लुम्बिनीमा बिताएर स्वदेश फर्किए मोदी



काठमाडौं, २ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किएका छन् ।

६ घण्टा लुम्बिनीमा बिताएर मोदी अहिले भर्खरै स्वदेश फर्किएका हुन् ।

उनी भारतीय वायुसेना विमानको विशेष हेलिकप्टरमार्फत विहान १०ः४० बजे लुम्बिनीमा ओर्लिएका थिए ।

उनी विभिन्न महत्वपूर्ण कार्यक्रममा सरिक भएर भर्खरै स्वदेश फर्किएका पत्रकार ऋषि धमलाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्