Logo

ओखलढुंगाको खिजिदेम्बामा अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेस विजयी



ओखलढुंगा, ३ जेठ । खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार गम्बु शेर्पा विजयी भएका छन् । शेर्पा २८८२ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भुपेन्द्र बस्नेतले २७५२ मत ल्याएका थिए । यसैगरी, उपाध्यक्षमा नेपाली कांग्रेसकी सुशिला तामाङ निर्वाचित भएकी छिन् ।

तामाङले २८२४ मत ल्याएकी हुन् । उनको निकटतम प्रतिद्धन्द्धी जसपाकी उम्मेदवारले २२४१ मत ल्याएकी हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot