Logo

चागुँनारायण–२ को वडाध्यक्षमा सोम प्रधान विजयी



भक्तपुर, ४ जेठ । भक्तपुरको चागुँनारायण नगरपालिका वडा नं. २ मा वडाध्यक्षमा नेपाली कांग्रेसका युवा नेता सोम प्रधान विजयी भएका छन् ।

नेता प्रधानले ११ सय ७७ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार मनोज केसीले ११ सय ४८ मत प्राप्त गरेका छन् । प्रधान लामोसमयदेखि समाजसेवामा अग्रसर छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot