Logo

काठमाडौं महानगरमा यस्तो छ पछिल्लो अपडेट



काठमाडौं, ४ जेठ । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले सुरुवात देखिनै अग्रता लिइरहेका छन् ।

पछिल्लो मत परिणाम अनुसार शाहले ४२५६९ मत गनिसक्दा १६ हजार ६४७ मत प्राप्त गरेका छन् ।

उनलाई पछ्याउदै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८६ सय ७ मत ल्याएर दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ७७ सय ६७ मत प्राप्त गरेकी छिन् ।

राप्रपाका मदनदास श्रेष्ठले ८०९ मत ल्याएका छन् । वडा नम्बर ४, ६, ७, २९, ३०, ३१ र ३२ को मतगणना जारी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot