Logo

हालसम्म ४८६८ वडाध्यक्ष निर्वाचित, सबैभन्दा बढी कांग्रेसको



काठमाडौं, ४ जेठ । देशभर कुल ६ हजार ७ सय ४३ वडा मध्ये ४ हजार ८ सय ६७ वडाध्यक्ष निर्वाचित भइसकेका छन् ।

निर्वाचन आयोगको अनुसार सबैभन्दा बढी नेपाली कांंग्रेसका १९ सय ६२ जना वडाध्यक्ष निर्वाचित भएका हुन् ।

त्यस्तै, नेकपा एमालेका १५ सय २२ जना वडाध्यक्ष निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट ८७२, जनता समाजवादीको १४७ र स्वतन्त्रबाट ४०९ वडाध्यक्ष निर्वाचित भएको आयोगले जनाएकोछ ।

अब १९ सय ७६ वडाध्यक्ष निर्वाचित हुन बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot