![](https://reportersnepal.com/wp-content/uploads/2018/08/doll.jpg)
काठमाडौं, ८ जेठ । आज एक अमेरिकी डलरको खरिददर १२३ रुपैयाँ ७८ पैसा र विक्रिदर १२४ रुपैयाँ ३८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १० पैसा र विक्रिदर १३१ रुपैयाँ ७३ पैसा रहेको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ४४ पैसा र विक्रिदर ८७ रुपैयाँ ८६ पैसा रहेको बैंकले जनाएको छ ।