Logo

३५ हजार मध्ये देशभर ३३ हजार उम्मेदवार विजयी (नामावलीसहित)



काठमाडौं, ८ जेठ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी रहेको छ । निर्वाचन आयोगको अनुसार देशभरका ७ सय ३५ स्थानीय तहमा ३५ हजार २२१ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

जसमध्ये हालसम्म ३३ हजार १५२ उम्मेदवार निर्वाचित भइरसकेका छन् ।

नेपाली कांग्रेसका ३१२ स्थानीय तहमा प्रमुखमा निर्वाचित भएका छन् भने उपप्रमुखमा २८७ जना निर्वाचित भएका छन् । त्यस्तै, नेकपा एमालेका १९० जना प्रमुख र २१८ जना उपप्रमुखमा विजयी भइसकेको छन् ।

नेकपा माओवादी केन्द्रका १२० जना प्रमुख र १२५ जना उपप्रमुखमा निर्वाचित भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot