Logo

आज डलर कतिमा साट्न पाइन्छ



काठमाडौं १२ जेठ । आज एक अमेरिकी डलरको खरिददर १२३ रुपैयाँ ७५ पैसा र विक्रिदर १२४ रुपैयाँ ३५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १३१ रुपैयाँ ९७ पैसा र विक्रिदर १३२ रुपैयाँ ६१ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३४ पैसा र विक्रिदर ८७ रुपैयाँ ७७ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्