Logo

प्रम देउवाबाट छलफल प्रारम्भ गरियोस् प्रस्ताव प्रस्तुत



काठमाडौँ,१२ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लेखित आव २०७९÷८० को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दै । तस्बिरः रत्न श्रेष्ठ÷रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot