Logo

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै



काठमाडौं, जेठ १३ । संघीय संसदअन्तर्गत आज पनि दुवै सदनको बैठक बस्दैछ। आज बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा सरकारले जेठ १० गते प्रस्तुत गरेका आगामी आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।

बिहीबार बसेको बैठकमा सांसदहरुले बोल्ने क्रम नसकिएकोले बैठक आज पनि बस्न लागेको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot