Logo

राष्ट्र बैंकद्धारा मौद्रिक नीति समीक्षा सार्वजनिक, यस्तो छ पुर्णपाठ



काठमाडौं, १३ जेठ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।

पेट्रोलियम पदार्थको मुल्यमा भएको भारी वृद्धि, रुस–युक्रेन युद्ध, कोभिड महामारीपश्चात् आन्तरिक मागमा भएको विस्तार र स्थानीय तहको निर्वाचनको समायमा भएको आर्थिक गतिविधिले मुल्यमा चाप पर्न गएको छ ।

आव ०७८/७९ मा कुल गार्हस्थ उत्पादनमा कुल उपभोगको हिस्सा ९०.७३ प्रतिशत रहेको अनुमान छ । गत वर्ष कुल उपभोग ७.७ प्रतिशतले वृद्धि भएकोमा चालु आर्थिक वर्ष यस्तो उपभोग ११.५ प्रतिशतले वृद्धि हुने देखिन्छ ।

यस्तो छ पुर्णपाठ



प्रतिक्रिया दिनुहोस्

Screenshot