Logo

नेप्सेमा आज दोहोरो अंकको गिरावट



काठमाडौं, १३ जेठ । साताको कारोबारको अन्तिम दिन आज शेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ ।

नेप्से परिसुचक शुक्रबार १५ दशमलव ८२ अंकले घटेर २२२३ दशमलव ७८ विन्दुमा थामिएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव ४० अंकले घटेर ४३३ दशमलव ०७ विन्दुमा रोकिएको छ ।

शुक्रबार नेप्सेमा २२३ कम्पनीको १ अर्ब २९ करोड ८९ लाख ५ हजार ५९० रुपैयाँ बराबरको ४१ लाख ४० हजार ६६५ कित्ता शेयर खरिद विक्रि भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot