Logo

प्रतिनिधिसभा बैठक सुरु, नीति तथा कार्यक्रममाथि छलफल (भिडिओसहित)



काठमाडौं, १४ जेठ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

सरकारले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले भाग लिने कार्यक्रम छ ।

अहिले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद विष्णुप्रसाद पौडेल बोलिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot