Logo

मानव सेवा आश्रममा गुर्जोको चिया सेवा



काठमाडौं, १५ जेठ । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले आज पनि गुर्जोको निःशुल्क सेवा गरेका छन् ।

उनले आज (आइतबार) मानव सेवा आश्रम, कौशलटार, रामकोट योग साधना केन्द्र, कौशलटार रेयुकाईमा पुगेर गुर्जोको चिया सेवा गरेका छन् ।

उपस्थितिहरुलाई गुर्जोको चिया प्याकेट र बेर्ना विरुवा पनि वितरण गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्